संयुक्त राष्ट्रसंघले भन्यो : अफगानी नागरिक र महिला अधिकारको विषयमा चिन्तित छौं

काठमाण्डु – संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा रहेका सबैलाई संयमता अपनाउन आग्रह गरेको छ । अफगानिस्तानको स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले तालिबान र अरू सबैलाई मानवीय आवश्यकताहरू पूरा गर्न र संयम अपनाउन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘आगामी समयमा महिलाको अधिकारको विषयमा राष्ट्रसंघ चिन्तित छ ।’ संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शान्ति चाहेको पनि…