एजेन्सी - साउदी अरेबियाले पाकिस्तानलाई वार्षिक १.२ बिलियन डलरको तेल र स्टेट बैंक अफ पाकिस्तानमा ३ अर्ब डलर जम्मा गर्ने घोषणा गरेको छ । पाकिस्तानका उर्जामन्त्री हमाद अजहरले ट्वीटरमार्फत् यो जानकारी दिएका हुन् । अजहरका अनुसार पाकिस्तानले यो तेलको लागि बिल तत्काल तिर्न नपर्ने बताएका छन् । यो तेल ढिलो भुक्तानी सुविधा अन्तर्गत उपलब्ध हुनेछ…