एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन् । भ्याटिकन सिटीमा शनिबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले पोपलाई भारतीय भ्रमणको निमन्त्रणा गरेका हुन् । आफुहरूको भेटवार्ता अत्यन्त सौहार्दपूर्ण भएको उनले बताएका छन् । सुरुमा २० मिनेट मात्रै भेटवार्ता गर्ने तय भएको भएपनि उनीहरूबीच एक घण्टा कुराकानी भएको अधिकारीहरूले…