काठमाण्डु – रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरूको एउटा समूहलाई अनुसन्धानकर्ताहरूले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा स्ट्राभ्रोपल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख आलेक्सी साफोनोभसहित अन्य ६ जना रहेका छन् । भ्रष्ट प्रहरी अधिकारीहरूविरुद्ध अनुसन्धान गर्ने क्रममा एउटा महलमा सुनको जलप लगाइएको शौचालय र अन्य सामग्री फेला परेको छ ।त्यसका लागि अनुसन्धानकर्ताहरूले धेरै ठाउँमा छापा मारेका थिए…