मलेसिया – ह्वावे एसिया प्यासिफिकका अध्यक्ष जेफरी लियूले ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकासमा आसियानको सहयोगलाई सक्षम पार्न यसको डिजिटल पावर इनोभेशनको लाभ उठाउने बताएका छन् । शुक्रबार भर्चुअलमार्फत आयोजित ‘आसियान–चीन डिजिटलइको नोमीडेभ्लप्मेन्ट एण्डको ओपरेशन फोरम २०२१’ मा बोल्दै अध्यक्ष लियूले जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरू विश्वव्यापी चुनौति बन्दै गइरहेको बताए । उनले आर्थिक मन्दी…