अमेरिका र तालिवानबीच पहिलो पटक वार्ता

एजेन्सी - अमेरिका र तालिवानबीच वार्ता भएको छ । अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अमेरिका र तालिवानबीच पहिलोपटक वार्ता भएको हो । अमेरिकी जासुसी निकाय (सीआइए) का उपनिर्देशको नेतृत्वको उच्चस्तीय प्रतिनिधिमण्डलले अफगानी तालिवानी सरकारमा विदेश मन्त्री रहेका आमिर खान मुत्ताकीको टोलीसँग वार्ता गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । छलफलमा अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई सुरक्षित रुपमा…