बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले यसरी लियो बदला

एजेन्सी - भारत सरकारले आफ्नो देश भ्रमण गर्ने बेलायती नागरिकले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायती नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको हो । बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले बेलायती नागरिकका लागि नयाँ नियम ल्याउनुपरेको भारतीय…