एजेन्सी – तालिवानले अफगानिस्तानका नाऊहरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएका छन् । नियम नमान्नेलाई सजाँय दिइने उनीहरूले चेतावनी दिएका छन् । यसअघि तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएका थिए । हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताए । तालिवानले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाट चेतावनी समेत दिएका छन् । यसअघि तालिवानले अपहरणको…