ह्वावे कनेक्ट २०२१ आजबाट शुरू

चीन -  ग्लोबल आईसीटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम ह्वावे कनेक्ट २०२१ आजदेखि शुरू भएको छ । उक्त कार्यक्रममा चार किनोट्स, पाँच शिखर सम्मेलन र ६६ सत्रहरु निर्धारण गरीएको छ । जहाँ उद्योगका भिजनरीज्, व्यापार लिडर, शीर्ष टेक विशेषज्ञहरु र इकोसिस्टम साझेदार समावेश भएको २०० भन्दा बढी स्पिकरहरु छन् ।  यो ह्वावेको कर्पोरेट वेबसाइट…