इबोला नियन्त्रणमा खटिएका डब्लूएचओका कर्मचारीले यौन दुर्व्यवहार गरेको खुलासा

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का सहायताकर्मीले कंगोमा रहेका महिला तथा बालिकामाथि यौन शोषण गरेको पुष्टि भएको छ । इबोला महामारी नियन्त्रणको प्रयासमा खटिएका ८३ जना सहायताकमीले त्यहाँका महिला तथा बालबालिकामाथि यौन दुर्व्यवाहार गरेका थिए । जसमा डब्लूएचओका कर्मचारी पनि रहेको एक अध्ययनले पुष्टि गरेको छ । सहायताकर्मीहरुमा लागेको आरोपमध्ये बलात्कारका ९ घटना पनि…