एजेन्सी– अफगानिस्तानको काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा १३ अमेरिकी सेनासहित करिब ९० जनाले ज्यान गुमाउनु परेको छ । यसको जिम्मा आइएसआइएस–के समूहले लिएपनि यसको पुष्टी हुन भने बांकी नै छ । द गार्डीयनले भने आइएसआइएसकेले बिहीबारको आत्मघाती हमला गर्न अब्दुल रहमान अल लोगारीलाई पठाएको दावी गरेको छ । अब्दुलको नामबाट उनी अफगान नै हुन भन्ने…