एजेन्सी– अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस गोप्य रुपमा काबुल पुगेका छन । तालिबानले अफगानिस्तान कब्जा गरेपछी विद्रोही समूहका नेताहरूलाई भेट्न उनि काबुल पुगेको द वासिङ्टन पोष्टले खुलासा गरेको छ । विलियमले सोमबार काबुलमा तालिबानका उच्च नेता मुल्लाह अब्दुल घानी बारादारलाई भेटेका छन्। बारादार तिनै नेता जसलाई अमेरिकाले सिआइएले पाकिस्तानसंग मिलेर २०१० मा…