तालिवानले ‘शरिया कानुन’ ल्याउने बताएपछि महिलाहरु त्रसित, के-हो ‘शरिया कानुन’ ?

काठमाण्डु – मंगलबार तालिवानका रहस्यमयी प्रवक्ता सार्वजनिक भएका छन् । रहस्यमयी रहेका तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिद अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमार्फत  देखिएका हुन् । धेरै पत्रकारहरूले उनलाई पहिलोपटक देखेको बताएका छन् ।  वर्षौँसम्म अनुहार नदेखिएका प्रवक्ता एक व्यक्ति हुन् कि धेरै जना छन् भन्ने अनुमान गरिन्थ्यो । तर, अहिले सबैले पत्रकार सम्मेलनमा बोल्ने…