अफगानिस्तानमा युद्ध अन्त्य भएको तालिबानको घोषणा, कसले सम्हाल्छ सत्ता ?

एजेन्सी – तालिबानले अफगानिस्तानमा युद्ध अन्त्य भएको घोषणा गरेको छ । आइतबार राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिबानले अफगानिस्तानमा युद्ध अन्तय भएको घोषणा गरेको हो । तालिबानी लडाकुहरुले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका थिए सोमबार काबुलका सडकहरु शान्त देखिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अराजकता र आतंकका दृश्यहरु देखिएका छन् । किनकि…