एजेन्सी – अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जाको प्रयास गरेको छ । देशका अन्य शहर कब्जामा लिएको तालिबानले काबुल कब्जाको प्रयासमा लागेको हो । तालिबानका लडाकुहरु काबुल प्रवेश गरेका छन् । तालिबानले तोर्खाम सीमा पार गरेको छ । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीकाअनुसार तालिबानले काबुलमा चारैतिरबाट आक्रमण सुरू गरेका छन् । तालिबान लडाकूहरु काबुलको बाहिरी…