जोर्डन- सत्ता हत्याउन खोजेको आरोपमा जोर्डनका पूर्व युवराज हम्जा बिन हुसैनलाई नजरबन्दमा राखिएको छ । शनिबार हुसेनको निवासमा छापा हानिएको थियो । उनलाई घरमै बन्धक बनाइएको छ भने नजिकका सडक समेत बन्द गरिएको छ । युवराज हुसैनले जोर्डनका राजामाथी भ्रष्टाचार गरेको आरोप लगाउंदै आलोचकलाई नियन्त्रणमा लिने प्रयास अन्तर्गत आफूलाई ‘हाउस अरेस्ट’ गरेको बताएका छन् ।…