म्यानमारका सैनिक शासकले आफैंलाई गरे प्रधानमन्त्री घोषणा

एजेन्सी – म्यानमारका सैनिक शासकले आफू प्रधानमन्त्री भएको घोषणा गरेका छन् । सैनिक कु गरेर सत्ता हातमा लिएका शासक मिन आङ ल्याइङले आफू प्रधानमन्त्री भएको घोषणा गरेका हुन् । उनले आगामी २०२३ अगस्टसम्ममा बहुदलीय चुनाव गराउने र आपतकालिन अवस्था हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शासक ल्याइङले नेता आङसान सुकीको जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता…