एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वशासित क्षेत्र तिब्बत पुगेका छन् । तिब्बत स्वायत्त प्रदेशको प्रशासनिक र धार्मिक राजधानी स्थापनाको ७० औं वार्षिकोत्सव मनाउन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ल्हासा पुगेका हुन् । राष्ट्रपति सीले तिब्बतको स्विजरल्याण्ड भनेर चिनिने निनिचीका बासिन्दाहरूलाई सम्बोधन गरेका छन् । उनी बुधबार भारतीय सीमानजिकको सहर निङ्चीबाट रेल चढेर बिहीबार तिब्बतको…