एजेन्सी – भारतले अफगानिस्तानबाट आफ्ना अधिकारी फिर्ता बोलाएको छ । भारतले कान्धरस्थित भारतीय दुतावासका अधिकारीहरुलाई केही समयका लागि फिर्ता बोलाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सेना आउँदो सेम्टेम्बर ११ मा फिर्ता बोलाउने घोषणा गरेको थियो । सेप्टेम्बर ११ मिति तोके पनि अमेरिकाले जुलाइको पहिलो सातातिर नै लगभग सबै…