कोभिड १९ सन्दर्भमा अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी राख्दैन : राष्ट्रपति सी

काठमाण्डु – चिनियाँ राष्ट्रपति सी जिन पीङले कोभिड–१९ माथि राजनीति गर्न नहुने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका १६० मुलुकका राजनीतिक दलको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोभिड १९ को समाधान गर्नका लागि राजनीति गर्न नहुने बताएका हुन् । उनले कोभिड १९ सन्दर्भमा अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी नराख्ने भन्दै खोपमा…