काठमाण्डु- भारतको केरलामा जिका भाइरस भेटिएको छ । त्यहाँकी एक गर्भवती महिलामा जिका भाइरसको सङ्क्रमण पुष्टि भएको हाे । भारतीय सञ्चारमाध्यमका अनुसार सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएकाे हाे । पछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो ।…