एजेन्सी – अमेरिकाका वरिष्ठ सांसद भारतसँग मिलेर चीनलाई दबाब दिन आग्रह गरेका छन् । मंगलबार अमेरिकाका वरिष्ठ सांसद फ्र्यांक पालोनीले अमेरिकाले भारतको पावर ग्रिडमा चीनले गरेको हमलाको विरोध गर्नुपर्ने बताएका हुन् । ‘अमेरिकाले आफ्नो रणनीतिक साझेदारलाई साथ दिन जरुरी छ र भारतको पावर ग्रिडमा चीनले गरेको खतरनाक हमलाको विरोध गर्नुपर्छ । यस आक्रमणका कारण भारतको…