चीनमा थ्री चाइल्ड पोलिसी लागू, एक दम्पतिले ३ सन्तान जन्माउन पाउने

एजेन्सी – चीनले थ्री चाइल्ड पोलिसी लागू गरेको छ । थ्री चाइल्ड पोलिसीलाई चीन सरकारले शुक्रबार मान्यता दिएसँगै अब चीनमा एक दम्पतिले तीन सन्तान जन्माउन पाउने भएका छन् । जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो । साथै, सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ । बच्चाको शिक्षा, दिक्षा,…