गरिब देशमा खोपको चरम अभाव, थप जोखिम निम्तिने डब्ल्यूएचओको चेतावनी

काठमाण्डु – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले गरिब देशमा कोरोनाविरुद्धको खोप अभावका कारण थप जोखिम निम्तिन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओले गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाको थप लहर फैलन सक्ने चेतावनी दिएको हो ।डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले धनी देशमा भने खोप लगाउने दर सन्तोषजनक भएको बताएका छन् । उनले कोभ्याक्स…