एजेन्सी- अफ्रिकी मुलुक नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु भएको छ।नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको देशको उत्तर-पश्चिमी राज्य कडुनामा भएको एउटा विमान दुर्घटनामा परेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा परी अन्य १० उच्च सैनिक अधिकारीको मृत्यु भएको छ। खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ। ५४…