इथियोपिया - द्वन्द्वग्रस्त मुलुक इथियोपियामा आगामी जुन महिनामा गर्नेगरी संसदीय निर्वाचनको घोषणा गरिएको छ । निर्वाचन आयोगले अर्को बर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । सन् २०२० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोनाभाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को बर्ष गर्ने तय भएको हो ।…