एजेन्सी – अज्ञात समूहको आक्रमणबाट भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छन् । आगामी २७ मार्चमा हुने विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा उनीमाथि आक्रमण भएको हो । बनर्जी घाइते भएपछि एसएसकेएम अस्पताल भर्ना गरिएको छ । बनर्जीको बाँया खुट्टाको गोलीगाँठोमा गम्भीर चोट लागेको र गर्धनमा पनि चोटको निशान रहेको…