एजेन्सी – अमेरिकाले चीनसँग वार्ता गरेर कुनै फाइदा नहुने बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले भारत–चीन सीमा विवादबारे वार्ता र संवादमार्फत चिनियाँ कम्युनिष्ट सरकारको बाटो जबरजस्ती बदल्न नसकिने बताएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट वो ब्रायनले चीनको आक्रामक कदमको प्रतिरोध गर्न भारत तयार रहनुपर्ने संकेत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।…