वासिङ्टन – राष्ट्रपतीय निर्वाचन आयोगले निर्धारण गरेको बहस कार्यतालिकालाई थप्न र बहस कार्यक्रम सेप्टेम्बरको सुरूदेखि नै सञ्चालन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः निर्वाचन अभियानले माग गरेको छ । राष्ट्रपति तथा रिपब्लिक पार्टीका नेता ट्रम्पका निजी वकीलले आयोगलाई बुधबार लेखेको पत्रमा उक्त माग गरिएको हो । ट्रम्पका कानूनी सहयोगी तथा न्यूयोर्कका पूर्व नगरप्रमुख रूडोल्फ गिलानीले…