एजेन्सी – चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएको छ । केही अगाडि राष्ट्रपतिमा निर्वाचित वाइडेन र ह्याारिसलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेङबिनलाई चीनकातर्फबाट बधाई दिएका हुन् । ‘हामी अमेरिकी जनताको छनौटको सम्मान गर्दछौं,’, उनले भने, ‘हामी बिडेन र ह्यारिसलाई बधाई दिन्छौं । हामी बुझ्छौं कि अमेरिकाको निर्वाचन परिणाम…