एजेन्सी- अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पद सम्हालेको सय दिाभित्र १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए। जनवरी २० मा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई ' सयदिसम्म…