खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, गरिब मुलुकले सहजै पाउलान् त कोरोनाविरुद्धको भ्याक्सिन ?

काठमाण्डु – कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । विश्व स्वास्थ्य संगठन, जोन्स हप्किन्स विश्वविद्यालय…