भारतीय क्षेत्रमा चिनियाँ सैनिक प्रवेश, स्थानियको विरोधपछि फिर्ता

काठमाण्डु– भारतीय क्षेत्रमा चिनियाँ सैनिक दुईवटा गाडी मार्फत प्रवेश गरेका छन् । भारत–चीन सीमाको लेह क्षेत्रबाट १३५ किलोमिटर पूर्वमा रहेको न्योमा क्षेत्रको चानताङ गाउँमा चिनियाँ सैनिक प्रवेश गरेको दाबीसहितको खबर भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन् । स्थानीय बासिन्दाले आइतबार चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए । दुई गाडीमा रहेका…