लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग

लाओस -  भियन्टियान–भ्यांगभियांग एक्सप्रेसवे सम्मको चीन–लाओस एक्सप्रेसवेको पहिलो चरण औपचारिक रूपमा खोलिएको छ । लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्वेस्टमेन्ट होल्डिंग ग्रुपले संयुक्त रूपमा निर्माण गरेकोे भियन्टियान देखि भ्यांगभियांगसेक्सन (भियन्टियान–भ्यांगभियांग एक्सप्रेसवे) सम्मको चीन–लाओस एक्सप्रेसवेको पहिलो चरण डिसेम्बर २० मा औपचारिक रूपमा खोलिएको थियो। भियन्टियानबाट भ्यांगभियांग सम्मको यात्रामा साढे दुई घण्टा बचत भई लगभग एक…