एजेन्सी – संयुक्त राष्ट्रसंघले भारत र चिनियाँ सेनाबीच लद्दाखमा भएको झडपका क्रममा ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रका महासचिव अन्टोनियो गुटेरेसले भारत र चीनबीच सीमामा भएको झडपछि अधिकतम संयमता अपनाउन आग्रह गरेका छन् । उनले सोमबार राति लद्दाखको गलवानी भ्यालीमा भएको झडपप्रति चिन्ता व्यक्त गर्दै भारत र चीन दुवै पक्षलाई अधिकतम…