काठमाडौं - चीनले वुहानका अस्पतालहरुमा कोरोना भाइरस संक्रमित विरामी नभएको घोषणा गरेको छ । कोरोना भाइरसको केन्द्र मानिने वुहानमा एक जना पनि विरामी नभएको चीनले जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले हाल वुहानमा एक जना पनि विरामी नभएको दावी गरेका छन् । फेगले चीनमा महामारी समेत अन्त्य भएको संकेत गरेका छन्…