बिग्रदै चीन-अमेरिका सम्बन्ध, हङकङलाई दिएको विशेष दर्जा फिर्ता गर्ने अमेरिकाको घोषणा

एजेन्सी -  अमेरिकाले चीनले हस्तक्षेप गर्न खोजेको भन्दै हङकङलाई दिएको वित्तिय तथा व्यापारको ग्लोबल हबको विशेष दर्जा फिर्ता लिएको जनाएको छ । यसवाट अमेरिकी व्यापार मात्र होईन चीन र अमेरिकाको सम्बन्धमा समेत गम्भिर असर पर्ने वताइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले हङकङलाई जुन आधारमा यो सुविधा मिलेको थियो त्यो अव नरहने स्पष्ट पारेका छन्…