काेभिड १९-महामारी फैलिएपछि कोरोना बीयरको उत्पादन बन्द

एजेन्सी- विश्वमा (काेभिड-१९)कोरोना भाइरस महामारी फैलिएपछि कोरोना बीयर उत्पादन बन्द गरिएको छ ।  मेक्सिकोमा रहेको कम्पनी ग्रपो मोडेलोले सरकारको आदेशबमोजिम बीयर उत्पादन बन्द गरेको जनाएको छ । मेक्सिको सरकारले अत्यावश्यक वस्तु बाहेक अन्य चीनको उत्पादन हालका लागि रोक्ने आदेश दिएको छ । तर यो उत्पादनलाई कृषिको दर्जा दिइएमा बीयर बनाइरहने कम्पनीको भनाइ छ । हाल…