एजेन्सी – भ्रष्टाचार मुद्धामा मुछिएका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । ८२ वर्षीय कार्लोसले आफ्ना छोरालाई एक पत्र लेख्दै आफुले देश छाड्न लागेको जानकारी गराएका हुन् । यद्यपी उनले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू जुनसुकै समयमा उपस्थित हुने समेत बताएका छन् । कार्लोसले स्पेन कहिले कहिले छाड्नेछन् र त्यसपछि उनी…