वासिङटन – कोरोनाभाइरसले विश्वभरीमा हालसम्म ४७ हजार २०५ मानिसको मृत्यु भएको छ भने ९ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन् । यसैगरी १ लाख ९४ हजार मानिस ठीक भएका छन् । अमेरिका सर्वाधिक बढी २ लाख १५ हजार संक्रमित छन् । यहाँ एकै दिनमा ९१७ को मृत्यु भएको छ । यसका साथै अमेरिकामा…