एजेन्सी – बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । पेटमा संक्रमण भएकाले खानलाई मंगलबार आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले जनाएका थिए । गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो । उनकी आमा…