एजेन्सी – उत्तर कोरियाका शासक किम जोङ उनको स्वास्थ्यमा समस्या नरहेको दक्षिण कोरियाले दाबी गरेको छ । दक्षिण कोरियाले किमको मृत्यु भएको कुरा झुटो भएको दाबी गरेको हो । दक्षिण कोरियाका विदेश मामिला सल्लाहकार चुंग–इन मूनले भने, ‘दक्षिण कोरियाली सरकारको दृढ अडान रहेको छ कि उत्तर कोरियाली शासकको तानाशाह मरेको छैन ।’ सहयोगीले किम अप्रिल…