कोरोना फैलाएको आरोपमा अमेरिकाले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध मुद्धा हाल्ने

एजेन्सी – अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र चिनियाँ सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ । 'चिनियाँ सरकाले विश्वलाई कोभिड–१९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन,’ मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने, ’त्यो कार्यका लागि उनीहरूलाई…