एजेन्सी – इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । इटालीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८,२१५ पुगेको हो । त्यस्तै इटालीमा ६ हजार एक सय ५३ जना नयाँ संक्रमित फेला परेका छन् । वासिङटनको जोन हपकिन्स युनिभर्सिटीका अनुसार इटालीमा हालसम्म ८०,५३९ संक्रमित भएका छन् । संक्रमित मानिसको यो संख्या चीनको बराबरी…