कोरोनाबाट मृत्यु हुनेमा अमेरिका अग्र स्थानमा, साढे २३ हजारले ज्यान गुमाए

एजेन्सी – कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या साढे२३ हजार नाघेको छ । यो संख्या विश्वका अन्य मुलुकको तुलनामा बढी भएको हो । अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएपछि यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ । वल्डोमिटरको आज विहानको तथ्यांक अनुसार त्यहाँ संक्रमितको संख्या ५…