एजेन्सी - कोरोनाको कहरकाबीच जारी लकडाउनले विश्वभरीका धनी मानिसले ठूलो नोक्सानी बेहोर्नु परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति विगत १ महिनाको अवधिमा १ अर्ब डलरले घटेको छ । फोब्र्सद्वारा जारी बिलिनियर २०२० का अनुसार उनको कुल सम्पत्ति २.१ अर्ब डलर रहेको छ । यो सहित उनी अर्बपतिको सूचीमा १००१ औं स्थानमा रहेका छन्…