एजेन्सी - चीनमा कोरोना भाइरस (काेभिड -१९) बाट मृत्यु शून्य भएको छ । गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएपछि मृत्यु शून्य भएको यो पहिलो पटक हो । यद्यपि नयाँ संक्रमित हुनेको संख्या भने ३२ रहेका छन् । यी सबै विदेशबाट आएकाहरुमा देखिएको हो । विश्वभरीमा कोभिड–१९ बाट हालसम्म १३ लाख २ हजार ४२१ संक्रमित…