एजेन्सी – बेलायतकी महारानी एलिजावेथ द्वितियले दोस्रो विश्वयुद्धको स्पिरिटमा लकडाउन र सेल्फ आइसोलेसन बस्ने संकल्प गरे वेलायती जनताले कोरोनालाई परास्त गर्न सक्ने बताएकी छिन् । बेलायती नागरिकलाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘बेलायती जनताले आफ्ना पूर्वजहरुले जस्तै संकल्प देखाउन आह्वान गर्दछु ।’ सम्बोधनका क्रममा उनले दोस्रो विश्व युद्धकालीन समयमा बेलायतमा लोकप्रिय भएको गीतका शब्द पनि…