एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दियो बालेर कोरोना भाइरसको अन्धकारलाई चुनौती दिन आह्वान गरेका छन् । शुक्रबार विहान देशवासीका नाममा सम्बोधन गर्दै मोदीले १३० करोड भारतीयले आगामी आइतबार राती ९ बजे ९ मिनेट घरमै बसेर दियो जलाउन आह्वान गरेका हुन् । ‘घरको सबै लाइट बन्द गरेर ढोका अथवा बाल्कोनीमा ममबत्ती, दिया, टर्च र मोबाइलको…