चिनियां सेनासंग भएको झड्पमा २० भारतिय सैनिकको मृत्यु भएको दावी

एजेन्सी – चिनियां सेनासंगको झड्पमा ३४ भारतीय सैनिक वेपत्ता भएका छन् । पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपमा १ कर्णेलसहित ३ जनाको मृत्यु भएको छ । भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले ३४ जनाभन्दा बढी वेपत्ता रहेको समाचार प्रकाशित गरेको छ। त्यसैगरी भारतिय अनलाइन पत्रिका नवभारत टाइम्सले लद्दाखको गलवान क्षेत्रमा चिनियां…